काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनका लागि मतदाताको नामावली प्रकाशित गरेको छ । समितिले एक सूचना जारी गर्दै प्रथम नामावली प्रकाशन गरिएको जानकारी गराएको हो । महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने प्रयोजनका लागि मतदाताको सूची सार्वजनिक गरिएको हो । प्रकाशित नामावली नेपाली कांग्रेसको आधिकारिक वेबसाइट र आधिकारिक फेसबुक पेजमा हेर्न