सुन्तला पाक्न नपाउँदै झर्न थालेपछि भोजपुरका किसानलाई वर्षभरिको लगानीको चिन्ता

  • मङगलबार २० असो २०८३ १२:३६ AM
भोजपुर : सुन्तलाको बगानमा फल झर्ने र विभिन्न रोगको प्रकोप देखिएपछि भोजपुरका किसान चिन्तित भएका छन् । सुन्तलाका दाना परिपक्व नहुँदै भेट्नो कुहिएर खस्न थालेपछि वर्षभरिको मेहनत र लगानी खेर जाने भन्दै किसान पिरोलिएका छन् । सुन्तला