सीमा सुरक्षामा निगरानी बढाउन डीआईजी थापाको निर्देशन
मङगलबार २० असो २०८३ ०१:०३ AM
विराटनगर : दसैं, तिहार र छठजस्ता प्रमुख चाडपर्व नजिकिँदै गर्दा सशस्त्र प्रहरी बल कोशी प्रदेशले मोरङका सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ। सशस्त्र प्रहरी बल कोशी प्रदेश प्रमुख डीआईजी मनिष थापाले सोमबार मोरङका विभिन्न सीमा युनिट,