झापा गाउँपालिका–२ स्थित सानो माइखोलाको पुल भासिएको एक वर्ष : पुनर्निर्माण अझै अन्योल
मङगलबार २० असो २०८३ ०१:०७ AM
झापा : हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ स्थित सानो माइखोलाको पुल भासिएको एक वर्ष पूरा भएको छ। तर, पुलको पुनर्निर्माण कहिलेदेखि सुरु हुन्छ भन्ने अझै टुंगो लागेको छैन। गत वर्ष असोज १९ गते पुल भासिएपछि पूर्वी किनारतर्फको