अमलेखगन्ज–लोथर पाइपलाइन निर्माण तीव्र

  • सोमबार १९ असो २०८३ ११:२४ PM
लोथर (चितवन) : राष्ट्रिय प्राथमिकता प्राप्त अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत चितवनको राप्ती नगरपालिका–१ लोथरमा जग्गा सम्याउने र बाहिरी पर्खाल निर्माणको काम तीव्र पारिएको छ। परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) पनि अन्तिम चरणमा पुगेको छ। लोथरमा करिब