बैंकमा थुप्रियो पैसा, लगानीमा देखिएन भरोसा

  • मङगलबार २० असो २०८३ १२:०२ AM
काठमाडौं : वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त छ, कर्जाको ब्याजदर चारदेखि पाँच प्रतिशतको आसपास झरेको छ, तर निजी क्षेत्रमा नयाँ लगानीको उत्साह देखिएको छैन । बैंकिङ प्रणालीमा करिब १३ खर्ब ६३ अर्ब रुपैयाँ अतिरिक्त तरलता थुप्रिएको