नर्वेमा स्मार्ट चश्मामा आंशिक प्रतिबन्ध लगाउने तयारी

  • सोमबार १९ असो २०८३ ०९:४५ PM
नर्वे सरकारले सोमबार केही सार्वजनिक स्थानहरूमा स्मार्ट चश्मा प्रयोगमा अस्थायी प्रतिबन्ध लगाउने सम्भावना व्यक्त गरेको छ। विशेष गरी मानिसहरूलाई थाहै नदिई फिल्म वा तस्बिर खिच्ने समस्या जस्ता गोपनीयतासम्बन्धी चिन्ताका कारण The post नर्वेमा स्मार्ट चश्मामा आंशिक प्रतिबन्ध लगाउने तयारी appeared first on Technology Khabar.