अनरले बजारमा नयाँ ट्याब्लेट ल्याउने तयारीमा छ। कम्पनीले २०० हर्ज रिफ्रेस रेटको सुविधासहित आउने भनिएको एउटा नयाँ ट्याब्लेटको झलक (टीजर) सार्वजनिक गरेको छ। १६५ हर्ज वा १८५ हर्ज रिफ्रेस रेट The post अनरले गेमिङ केन्द्रित २०० हर्ज रिफ्रेस रेट डिस्प्ले भएको शक्तिशाली ट्याबलेट ल्याउँदै appeared first on Technology Khabar.