स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्न नर्वे सरकारबाट प्राप्त १० करोड बराबरको अनुदान स्वीकार

  • सोमबार १९ असो २०८३ ०५:५१ PM
सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब १० करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज The post स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्न नर्वे सरकारबाट प्राप्त १० करोड बराबरको अनुदान स्वीकार appeared first on Technology Khabar.