अन्नपूर्ण राठी केबलको ‘ग्रोथ स्टोरी’, व्यापार १७% बढ्यो, वित्तीय अवस्था कस्तो छ?

  • सोमबार १९ असो २०८३ ०४:१७ PM
काठमाडौं : राठी ग्रुपको अन्नपूर्ण राठी केबल इन्डष्ट्रिजको व्यापार सन् २०२६ मा १७ प्रतिशतले बढेर ३ अर्ब ८१ करोड ६० लाख रुपैयाँ पुगेको छ । कम्पनीले सन् २०२५ मा ३ अर्ब २५ करोड ७० लाख रुपैयाँ