मस्तिष्कले व्यक्तिगत स्नायु कोषहरूको गतिविधि कसरी सक्रिय वा निष्क्रिय पार्छ भन्ने संयन्त्रमा काम गर्ने तीन वैज्ञानिकलाई यस बर्षको नोबेल चिकित्सा पुरस्कार प्रदान गरिएको छ। अप्टोजेनेटिक्स अर्थात् मस्तिष्कको गतिविधिबारे अनुसन्धान गर्दै The post मस्तिष्कको गतिविधिबारे अनुसन्धानका लागि संयुक्तरूपमा तीन वैज्ञानिकलाई नोबेल चिकित्सा पुरस्कार appeared first on Technology Khabar.