काठमाडौं म्यारियटमा ‘द एसेन्स अफ जापान’ फुड फेस्टिभल

  • सोमबार १९ असो २०८३ ०४:२३ PM
काठमाडौं म्यारियट होटलमा रहेको एसियन रेस्टुरेन्ट एडामामेले जापानी खानाको मौलिक स्वाद र संस्कृतिलाई केन्द्रमा राख्दै ‘द एसेन्स अफ जापान’ नामक विशेष फुड फेस्टिभल आयोजना गरेको छ। अक्टोबर ५ देखि १८ तारिखसम्म सञ्चालन हुने फेस्टिभलमा जापानको परम्परागत खानासँगै विभिन्न क्षेत्रका संस्कृति, स्वाद र खानासँग जोडिएका कथाहरू प्रस्तुत गरिँदैछ। ‘खानासँगै जापानको यात्रा गरौँ’ भन्ने अवधारणामा आयोजना गरिएको