सुनसरीका युवासँग श्रममन्त्री यादव, स्थानीय रोजगारी प्रवर्द्धनमा जोड

  • सोमबार १९ असो २०८३ ०३:२७ PM
सुनसरी : युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सुनसरीका विभिन्न पालिका तथा स्थानीय बजार क्षेत्रमा पुगेर युवा र श्रमिकसँग भेटघाट तथा छलफल गरेका छन्। युवालाई आन्तरिक रोजगारीतर्फ आकर्षित गर्ने, श्रमिकको मनोबल उच्च बनाउने तथा स्थानीय स्तरमा रोजगारीका