काठमाडौं : काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले खानाका पारखी तथा जापानी संस्कृति मन पराउनेहरूका लागि ‘द एसेन्स अफ जापान’ नामक विशेष फुड फेस्टिभल आयोजना गरेको छ। अथेन्टिक जापानी खानाको समृद्ध परम्परा, मौलिक स्वाद र त्यससँग जोडिएका कथाहरू प्रस्तुत गर्ने यो विशेष फुड फेस्टिभल ५ देखि १८ अक्टोबर २०२६ सम्म सञ्चालन हुनेछ। ‘खानासँगै जापानको यात्रा गरौँ’ भन्ने मुख्य अवधारणासहित फेस्टिभल सुरु गरिएको एडामामेमा जापानी संस्कृति तथा परिकारको अनुभव यात्रा जस्त