कांग्रेसको युवा खुला केन्द्रीय सदस्य पदमा गोरखाका गुरुङको उम्मेदवारी

  • सोमबार १९ असो २०८३ ०३:३० PM
काठमाण्डु – गोरखाको दुर्गम धार्चे गाउँपालिका–४ लाप्राकका पुष्कर गुरुङले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा युवा खुलातर्फ उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको संगठन निर्माण र सामाजिक क्षेत्रमा सक्रिय गुरुङले यसअघि क्षेत्रीय सहसचिवका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनी गोरखा जेसिजका पूर्वअध्यक्ष समेत हुन् । गुरुङ गोरखा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिका