झापा : पठन संस्कृति वर्ष २०२६ लाई लक्षित गर्दै न्युटन एजुकेसन एकेडेमीले विद्यार्थीमा पुस्तक पढ्ने बानीको विकास गराउने उद्देश्यले विशेष सहजीकरण कार्यक्रम आयोजना गरेको छ। डिजिटल प्रविधि र सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै विद्यार्थीमा पुस्तक अध्ययनका लागि