तीन दिन वर्षाको सम्भावना, लगातार झरी नपर्ने

  • सोमबार १९ असो २०८३ ०२:२० PM
काठमाडौं : मनसुन बाहिरिएसँगै मौसम सफा हुने अपेक्षा गरेका सर्वसाधारणलाई फेरि वर्षाले झस्काएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म देशका केही स्थानमा वर्षाको सम्भावना रहे पनि लगातार झरी नपर्ने जनाएको छ। मौसमविद् विनु