मोदीको सार्वजनिक जीवनको २५ वर्ष पूरा भएको अवसरमा भाजपाले साताव्यापी कार्यक्रम गर्दै
सोमबार १९ असो २०८३ ०२:४२ PM
नयाँदिल्ली : भारतीय जनता पार्टी (भाजपा) को दिल्ली इकाईले प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा भएको अवसरमा ‘सेवा सङ्कल्प अभियान’अन्तर्गत विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ। अभियानको सुरुवात अक्टोबर ७ मा इन्दिरा गान्धी इनडोर