काठमाडौं : एम ए डब्लु वृद्धि कमर्सियल भेइकल्स् प्रालिले नेपालमा विगत लामो समय देखि फोटोन ब्राण्डका विभिन्न कमर्सियल सवारीसाधन बिक्री गर्दै आइरहेको छ।बिक्रीपछिको सेवालाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले कम्पनीले नेपालमा अहिले इभी कमर्सियल क्षेत्रमा सबैभन्दा ठूलो व्यवस्थित र अत्याधुनिक सुविधा सहितको सर्भिस सेन्टर स्थापना गर्न लागेको छ। यसबाट ग्राहकलाई सहज, प्रभावकारी र भरपर्दो सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ। काठमाडौंको पेप्सीकोला क्षेत्रमा नेपालकै ठूलो यस इभी कमर्सियल