काठमाडौं : नेपालको लागि सर्वाधिक लोकप्रिय स्कुटर भेस्पा तथा अप्रिलियाको वितरक डेल्टा अटोकर्प प्रालिले भक्तपुरको घलाते चोकमा नयाँ सुविधासम्पन्न शोरुम खोलेको छ।कम्पनीको स्कुटर प्रति बढ्दो रुचि र ग्राहकवर्गको सुविधा र सहजतालाई मध्यनजर गर्दै देशैभर शोरुम विस्तार गर्ने क्रममा यो शोरुम खुलेको हो। यस शोरुम मार्फत ग्राहकहरुले अन्य शोरुम सरहको सेवा, सुविधा पाउने छन। कम्पनीले भर्खरै लञ्च गरेको नेपालकै पहिलो १७५ सिसीको पावरफुल, स्टाइलिस र बेस्ट पर्फर्मेन्सको स्कुटर अप्रिलिया एसआर १७५ पनि बिक्रीको लाग