ललितपुर महानगरपालिकाले माग्यो तथ्याङ्क संकलक, क्यूआर कोडमार्फत् फाराम बुझाउन सकिने

  • सोमबार १९ असो २०८३ ०२:४७ PM
ललितपुर महानगरपालिकाले नगर प्रोफाइल निर्माणका लागि तथ्याङ्क संकलक नियुक्त गर्न आवेदन खुलाएको छ। महानगरपालिकाले प्रत्येक वडामा एक जना तथ्याङ्क संकलक आवश्यक रहेको जनाएको छ। महानगरपालिकाले हालै एक सूचना प्रकाशित गरी The post ललितपुर महानगरपालिकाले माग्यो तथ्याङ्क संकलक, क्यूआर कोडमार्फत् फाराम बुझाउन सकिने appeared first on Technology Khabar.