सुविसुको ‘CONNECT–2026’: २५ वर्षको यात्रासँगै सेवाग्राहीसँगको सम्बन्ध थप सुदृढ

  • सोमबार १९ असो २०८३ ०९:०० PM
नेपालगन्ज : सुविसु लिमिटेडले सेवाग्राही तथा साझेदारसँगको सम्बन्धलाई थप सुदृढ गर्दै उनीहरूको आवश्यकता, अनुभव र सुझाव बुझ्ने उद्देश्यले होटल स्टारलाइट, नेपालगन्ज मा ‘CONNECT–2026’ अन्तर्गत कर्पोरेट क्लाइन्ट मिट एन्ड ग्रिट कार्यक्रम सम्पन्न गरेको छ।सुविसुले यस वर्ष २५ वर्षको यात्रा पूरा गरेको अवसरमा देशभर सेवाग्राही तथा साझेदारसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै आगामी दिनमा सेवा र सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले ‘CONNECT–2026’’–‘Conn