काठमाण्डु – आम जनता पार्टी (आजपा) केन्द्रीय कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा सम्पन्न बैठकले मुलुकको वर्तमान संकट समाधान, जनआन्दोलनलाई नयाँ चरणमा अघि बढाउने, अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने तथा पार्टीको संगठनात्मक संरचना पुनर्गठन गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ । बैठकले अध्यक्ष प्रभू साहद्वारा