दशैँको मुखमा अचानक वर्षाले चिन्तित राजधानीका बासिन्दा, अब झरी र वर्षाको सम्भावना के छ ?
सोमबार १९ असो २०८३ ०२:३४ PM
काठमाडौँ / दशैँको मुखमा मनसुन बाहिरिएको ठानेर दङ्ग परेका राजधानीका बासिन्दा अचानक वर्षा भएपछि चिन्तित भएका छन् । जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म