सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सरकारले निलम्बन गरेको छ। सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट तथा पदीय आचरणविपरीत कार्य गरेको आरोपमा गृह मन्त्रालयले दाहाललाई निलम्बन गर्दै उनीमाथि जाँचबुझ अघि बढाएको हो। दाहाल केहिदिन अघि प्रहरी हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिहान करिब ३ बजे भेट्न टेकु पुगेको विषयसमेत सार्वजनिक भएको थियो। उक्त