काठमाडौं । नेपालका लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले धरानमा टिभिएस एनटर्क १५० सार्वजनिक गरेको छ। चर्चित गायक बिपुल क्षेत्रीको कन्सर्टबीच सार्वजनिक गरिएको नयाँ स्कुटरलाई कम्पनीले नेपालको पहिलो १५० सीसी हाइपर स्पोर्ट स्कुटरका रूपमा प्रस्तुत गरेको छ। कार्यक्रममा टिभिएसका ग्राहक, सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर, डिलर तथा अतिथिहरूको सहभागिता थियो। एनटर्क १५० को औपचारिक अनावरण गायक बिपुल क्षेत्री, पारस अटोमोबाइल–टिभिएस इटहरीका म्यानेजिङ डाइरेक्टर पौरख लुइँटेल र जगदम्बा मोटर्सकी सिनियर मार्केटिङ म्यानेजर करुणा पुडासैनीले संयुक्त रूपमा गरेका थिए। सार्वजनिक कार्यक्रममा कम्पनीले एनटर्क १५० लाई पर्फर्मेन्स, प्रविधि र स्पोर्टी डिजाइनको संयोजनका रूपमा ... The post धरानमा सार्वजनिक भयो टिभिएस एनटर्क १५०, मूल्य ३ लाख ६९ हजार ९०० appeared first on Kalika Khabar.