“दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिक : बम्परमा भियतनाम भ्रमणको अवसर

  • सोमबार १९ असो २०८३ ०१:३६ PM
काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैं, तिहार तथा छठको अवसर पारेर सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको अमेरिकी ब्रान्ड ब्ल्याक+डेकरले ‘दशैं विथ ब्ल्याक+डेकर’ नामक चाडपर्व योजना सार्वजनिक गरेको छ। असोज ११ गतेदेखि लागू हुने योजनालाई कम्पनीले ‘स्टाइलिस लिभिङ, स्मार्ट चोइसिज’ नाराका साथ अघि सारेको छ। अफरअन्तर्गत ब्ल्याक+डेकरका विभिन्न प्रिमियम उपकरण खरिद गर्ने ग्राहकले आकर्षक पक्का उपहारदेखि बम्पर उपहारसम्म प्राप्त गर्नेछन्। कम्पनीका अनुसार तोकिएका उत्पादन खरिदमा ग्राहकले इलेक्ट्रिक केटल, एप्रोन र एरोमा किटलगायतका पक्का उपहार पाउनेछन्। योजनाअन्तर्गत हरेक १५ दिनमा पाक्षिक लक्की ड्र समेत आयोजना गरिनेछ। लक्की ड्रमार्फत भाग्यशाली ग्राहकले ब्ल्याक+डेकरको मिक्सर (मोडेल : एमजी ५५०–आईएन) जित्न ... The post “दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिक : बम्परमा भियतनाम भ्रमणको अवसर appeared first on Kalika Khabar.