कांग्रेसका क्रियाशील सदस्य ९ लाख ६९ हजार

  • सोमबार १९ असो २०८३ ०१:१४ PM
काठमाडौं : नेपाली कांग्रेसका क्रियाशील सदस्यको संख्या ९ लाख ६९ हजार ८४२ पुगेको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेले सोमबार पत्रकार सम्मेलनमार्फत पार्टीको क्रियाशील सदस्यताको पछिल्लो विवरण सार्वजनिक गरेका हुन्। १४औँ महाधिवेशनमा कांग्रेसका क्रियाशील सदस्य ८ लाख ७०