कांग्रेसको विधान पारित, के के थपियो पद ?

  • सोमबार १९ असो २०८३ ०१:३० PM
काठमाडौँ : नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । १५ महाधिवेशनअन्तर्गत दोस्रो दिन खुलामञ्चमा भइरहेको बन्द सत्रले महामन्त्री प्रदीप पौडेलले पेश गरेको संशोधित विधान पारित गरेको हो ।  प्रवक्ता देवराज चालिसेले मिडिया ब्रिफिङ गर्दै दिएको