कांग्रेस महाधिवेशन : हलमा कुर्सी खाली, खुल्लामन्चमा चुनावी चटारो

  • सोमबार १९ असो २०८३ ०२:०५ PM
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको दोस्रो दिन बन्दसत्रभर महाधिवेशन स्थलमा अनौठो दृश्य देखियो । एकातिर मञ्चबाट शीर्ष नेताहरू नीति तथा प्रतिवेदन प्रस्तुत गरिरहेका थिए भने अर्कातिर प्रतिनिधिहरू बन्दसत्र कक्ष छाडेर बाहिर चुनावी प्रचारप्रसारमा मग्न भेटिए ।  मंगलबार