बिलबिजकबिनाका मोबाइल बिक्री तथा ओसारपसार गर्ने दुई जना पक्राऊ

  • सोमबार १९ असो २०८३ ०१:४५ PM
बिलबिजकबिना मोबाइल बिक्री तथा ओसारपसार गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राऊ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० का ४२ वर्षीय दिपक प्रसाईले वडा नम्बर २ र The post बिलबिजकबिनाका मोबाइल बिक्री तथा ओसारपसार गर्ने दुई जना पक्राऊ appeared first on Technology Khabar.