मेस्सी युग सकिँदै गर्दा कसले सम्हाल्ला अर्जेन्टिनाको नम्बर १० ?

  • सोमबार १९ असो २०८३ ०१:२७ PM
काठमाण्डु- बार्सिलोनाका सर्वकालीन महान् खेलाडी मेस्सीको उत्तराधिकारी खोज्नु अर्जेन्टिनाका लागि कठिन चुनौती हुनेछ। तर सम्भावित दाबेदार अहिलेबाटै देखिएका छन्। मंगलबार राति रिभर प्लेटको प्रसिद्ध एस्टाडियो मोनुमेन्टलमा लियोनल मेस्सीले अर्जेन्टिनाका लागि आफ्नो २०८औँ तथा अन्तिम खेल खेल्दैछन्। मेस्सीको प्रायोजक एडिडासले ३९ वर्षीय स्टारका लागि विशेष बिदाइ जर्सी तयार पारेको छ। त्यसमा उनको नाम र नम्बर सुनौलो