काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी बन्द सत्रले पार्टीको नयाँ विधान पारित गरेको छ । संशोधित विधानले पार्टीको केन्द्रीय कार्यसमितिलाई २९७ सदस्यीय बनाउँदै व्यापक कार्यक्षेत्र विस्तार गरेको हो । समावेशी प्रतिनिधित्व, युवाहरूको सहभागिता र पेसागत क्षेत्रका विज्ञहरूलाई पार्टीको नीति निर्माण तहमा समेट्ने गरी ल्याइएको यो संशोधनले कांग्रेसलाई थप संगठित र जिम्मेवार बनाउने पार्टीका प्रवक्ता