सशस्त्रमा एआईजी वंशीराज दाहाल निलम्बित

  • सोमबार १९ असो २०८३ ०१:५१ PM
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बनमा परेका छन् । सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरण विपरितको काम गरेको भन्दै दाहाललाई सरकारले निलम्बन गरेको हो । दाहालले आचरण विपरित काम गरेको भन्दै सशस्त्रले कारबाहीका लागि गृहमन्त्रालयमा सिफारिस गरेको थियो । दाहालमाथि लागेका आरोपबारे छानबिन गरी गृहमन्त्रालयले उनलाई निलम्बन गरी