बाणगंगा, १९ असोज । नयाँ आर्थिक वर्ष सुरु भएको झन्डै तीन महिना बित्नै लागेको छ । विकासका योजना गाउँ–टोलमा पुगिसक्नुपर्ने बेला हो । तर कपिलवस्तुको यशोधरा गाउँपालिकामा भने बजेट निर्माणको आधारभूत प्रक्रियामाथि नै प्रश्न उठेको छ । कानुनले टोलबाट योजना माग गर्नुपर्ने, वडा तहमा छलफल हुनुपर्ने र त्यसपछि गाउँपालिकाको बजेट तथा कार्यक्रममा समावेश गर्नुपर्ने व्यवस्था गरेको छ । तर