राम अवतार चौधरी चन्द्रौटा, १९ असोज । कपिलवस्तुमा बिलमा बिजक नम्बर उल्लेख नभएका ७ हजार १५२ पिस रेडिमेड सर्ट प्रहरीले बरामद गरेको छ । शिवराज नगरपालिका १ शिवपुर कोलनी चोकबाट सोमबार बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाडौँबाट दाङतर्फ जाँदै गरेको बा.प्र.०१००७ ख ०४३० नम्बरको कन्टेनर सोमबार बिहान चेकजाँच गर्ने क्रममा सर्ट बरामद