५० हजार रुपैयाँ घुस लिएको आरोपमा इटहरीका विद्युत् प्राधिकरणका इन्जिनियरविरुद्ध मुद्दा

  • सोमबार १९ असो २०८३ १२:१६ PM
इटहरी : सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्णनारायण यादवविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आयोगले सोमबार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर