निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्तता आवश्यक : पर्यटनमन्त्री पौडेल

  • सोमबार १९ असो २०८३ १२:५७ PM
काठमाडौं:  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्तताका साथ काम गर्न दिनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सोमबार बसेको बैठकमा निगमको अवस्था र चुनौतीबारे सांसदहरूले राखेका