लिज मोडलबाट जहाज थपेर नयाँ अन्तर्राष्ट्रिय गन्तव्यहरू विस्तार गर्न निगमलाई निर्देशन दिएको छु : मन्त्री पौडेल

  • सोमबार १९ असो २०८३ ०७:०० PM
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले लिज मोडलहरू अपनाएर जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्यहरू विस्तार गर्न वायुसेवा निगमको व्यवस्थापनलाई निर्देशन दिएको बताएका छन्।सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा मन्त्री पौडेलले तत्कालै नयाँ जहाज किन्न सम्भव नभएको भन्दै लिगमार्फत जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्यहरू विस्तार गर्न व्यवस्थापनलाई निर्देशन दिइसकेको बताए। नेपालको पर्यटनलाई अघि बढाउन पनि राष्ट्रि