ई-जीपी प्रणाली ह्याक गरी ठेक्काका विवरण हेरफेर गर्ने आठ जना पक्राऊ

  • सोमबार १९ असो २०८३ १२:४३ PM
सार्वजनिक खरिद अनुगमन कार्यालयको ई-जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्याई विभिन्न ठेक्काका विवरण हेरफेर गर्ने आठ जना पक्राऊ परेका छन्। ठेक्काका आर्थिक प्रस्ताव खोल्नुअघि ई-जीपीमा पहुँच बनाई आर्थिक प्रस्तावका दस्तावेज परिवर्तन The post ई-जीपी प्रणाली ह्याक गरी ठेक्काका विवरण हेरफेर गर्ने आठ जना पक्राऊ appeared first on Technology Khabar.