काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोशी प्रदेशको महिला (युवा) तर्फबाट केन्द्रीय सदस्य पदमा रुबी सिटौलाले उम्मेदवारी घोषणा गरेकी छन् । झापाबाट कांग्रेसको राजनीतिमा अघि बढेकी उनले राष्ट्रिय जिम्मेवारीसँग जोड्ने समय आएको बताउँदै सिटौलाले उम्मेदवारी घोषणा गरेकी हुन् । उम्मेदवारी घोषणा गर्दै उनले आफ्नो लक्ष्य केवल निर्वाचन जित्नु नभई त्यसपछि निर्माण हुने राजनीतिक यात्रालाई परिणाममुखी बनाउनु