काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन मार्फत केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका सुशील भट्टले आफ्नो उम्मेदवारीबारे स्पष्ट पारेका छन् । सामाजिक सञ्जालबाट उम्मेदवारी घोषणा गरेका कांग्रेसका युवा नेता भट्टले अग्रज पुस्ताको अनुभव र युवा पुस्ताको जोशलाई जोड्न आफू पुलको काम गर्ने बताए । साढे ७ दशक भन्दा लामो इतिहास बोकेको पुरानो पार्टी कांग्रेसमा नयाँ