काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा श्यामकृष्ण खड्कीले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार साँझ नेपाली कांग्रेसको महाधिवेशनस्थल खुला मञ्चमा रहेको मिडिया सेन्टरमा पत्रकारहरुसँग कुरा गर्दै खड्कीले उम्मेदवारी घोषणा गरेका हुन् । उनी काठमाडौं क्षेत्र नं ६ बाट महाधिवेशन प्रतिनिधि जितेका हुन् । हालसम्म कांग्रेस सभापतिमा गगन थापाको चर्चा चलिरहेका बेला खड्कीले