प्राधिकरणका इन्जिनियर यादव ५० हजार घुससहित इटहरीमा समातियाे, अख्तियारले काठमाडाैँकाे अदालतमा हाल्याे मुद्दा

  • सोमबार १९ असो २०८३ १२:३४ PM
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, इटहरीमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादवविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर