सिद्धार्थ बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा १० प्रतिशतसम्म छुट
सोमबार १९ असो २०८३ १२:४४ PM
काठमाडौँ / सिद्धार्थ बैंकका ग्राहकले महाराजगञ्ज, काठमाडौँस्थित नेसनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टरमा विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । सिद्धार्थ बैंक र नेसनल