मस्तिष्कको गतिविधिबारे अनुसन्धानका लागि संयुक्तरूपमा तीन वैज्ञानिकलाई नोबेल चिकित्सा पुरस्कार

  • सोमबार १९ असो २०८३ १२:५५ PM
मस्तिष्कले व्यक्तिगत स्नायु कोषहरूको गतिविधि कसरी सक्रिय वा निष्क्रिय पार्छ भन्ने संयन्त्रमा काम गर्ने तीन वैज्ञानिकलाई यस बर्षको नोबेल चिकित्सा पुरस्कार प्रदान गरिएको छ । अप्टोजेनेटिक्स