सेप्टेम्बरमा लिपमोटरका १ लाख ५ हजारभन्दा बढी सवारीसाधन डेलिभरी, विश्वव्यापी निर्यात कति ?

  • सोमबार १९ असो २०८३ ०१:०६ PM
काठमाडौँ / विद्युतीय सवारीसाधन निर्माता कम्पनी लिपमोटरले सेप्टेम्बर २०२६ मा विश्वभर १ लाख ५ हजार ६५६ युनिट सवारीसाधन डेलिभरी गर्दै ऐतिहासिक कीर्तिमान कायम गरेको छ