बाणगंगा, १९ असोज । कपिलवस्तुको बाणगंगा नगरपालिका–४ चार नम्बर चोकमा ‘डिजायर फेसन’ सञ्चालनमा आएको छ । स्थानीय उपभोक्तालाई सुपथ मूल्यमा विभिन्न प्रकारका कपडा उपलब्ध गराउने उद्देश्यले व्यवसाय सञ्चालनमा ल्याएको सञ्चालक विष्णु खरेलले बताए । फेसनको उद्घाटन मनकामना गुरुकुलका बटुकहरूले स्वस्ति वाचन गरेपछि खरेलका बुवाले रिबन काटेर गरेका थिए । डिजायर फेसनमा विशेष गरी लेडिज, जेन्स