एसिया–ओसिनियन आईसीटी उपाध्यक्षमा नवराज कुँवर पुनः निर्वाचित

  • सोमबार १९ असो २०८३ १२:१५ PM
काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का पूर्व अध्यक्ष नवराज कुँवर एसियन–ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एएसोसियो) को उपाध्यक्षमा पुनः निर्वाचित भएका छन्। इन्डोनेसियाको जकार्तामा सम्पन्न एएसोसियोको ४२औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट कुँवर सन् २०२७–२०२८ कार्यकालका लागि उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन्। यससँगै एसिया तथा ओसिनिया क्षेत्रको सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई प्रतिनिधित्व गर्ने… Continue reading एसिया–ओसिनियन आईसीटी उपाध्यक्षमा नवराज कुँवर पुनः निर्वाचित