काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले महाराजगञ्जस्थित नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरका विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन्। यससम्बन्धी सम्झौता सिद्धार्थ बैंक र नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरबीच भएको हो। सम्झौताअनुसार बैंकका ग्राहकले नेशनल प्याथ ल्याबमा बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। बैंकका अनुसार सम्झौताले ग्राहकलाई… Continue reading सिद्धार्थ बैंकका ग्राहकलाई नेशनल प्याथ ल्याबमा १० प्रतिशतसम्म छुट